FAQs Complain Problems

समाचार

वडा नं ५ गुन्साल

दोरम्बा गाउँपालिका वडा नं ५ साबिक गुन्सी गा.वि.स. वडा नं ८ र ९ र टोकरपुर गा.वि.स. वडा नं ८ र ९ मिलेर बनेको वडा हो | यस वडा पर्यटकिय गन्तब्य गुरासे र सुन्दर फाँट रजम्टारको सुन्दर बस्ति समेटिएको भूभाग हो | 

Ward Contact Number: 
9851121525

वडा पदाधिकारी

फोन:
९८५११२१५२५
Designation:
फोन:
९८४९११३६७६