FAQs Complain Problems

समाचार

बेरोजगारी दर्ताको लागि निबेदन दिने समन्धमा

यस दोरम्बा गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाहरुमा  बेरोजगारी दर्ताको लागि निबेदन संकलन भइ रहेको र गा पा भित्र रहनु हुने  १८ बर्ष देखि ५९ बर्ष सम्मका सम्पूर्ण बेरोजगारले आबश्यक कागजात सहित वडा कार्यालमा सम्पर्क गर्नु हुन अनुरोध छ | 

आवश्यक कागजात 

  • नेपाली नागरिकताको  प्रतिलिपि 
  • अनुहार देखिने पासपोर्ट साइजको फोटो 

अन्य जानकारी को लागि वडा कार्यालयमा सम्पर्क गर्नुहोला 

अथवा  सम्पर्क :

९७४४०५६०१८  उज्ज्वल पाठक (सूचना अधिकारी )

९८६७०३७१२८  रोशन ज्ञवाली ( रोजगार संयोजक )

आर्थिक वर्ष:

वडा पदाधिकारी