FAQs Complain Problems

समाचार

ग्यालरी

मिति: 01/31/2024 - 11:11
, , , , , , , , ,
मिति: 06/28/2023 - 16:27
, , , , , , , , , ,

दोरम्बा गाउँपालिका र ग्लोबल  आई एम इ बैंक बीच सामाजिकसुरक्षा भत्ता बैंकिंङ्ग प्रणाली वितरण गर्न सम्झौता भएको छ | प्रणालीगत सुदार संगै अनियमिता नियन्त्रण हुने अपेक्षा |

मिति: 08/26/2020 - 12:47
, , , ,

आ ब २०७५/७६ मा दोरम्बा गाउँपालिकाले सम्पादन गरेका कार्यक्रमहरुको सार्वजनिक सुनुवाई  कार्यक्रम 

मिति: 12/31/2019 - 11:57

आर्थिक बर्ष २०७६/७७ को लागि बजेट  सार्वजनिकीकरण समरोह | प्रमुख अतिथि नेपाल सरकार ३ नं प्रदेश  माननीय सामाजिक बिकाश मन्त्री युबराज दुलाल | सो समारोहमा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले  गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो | उपाध्यक्ष श्री कृशाला घिसिङले आथिक ऐन प्रस्तुत गर्नु भएको थियो |कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र रेग्मीले गर्नु भएको थियो 

मिति: 07/04/2019 - 12:22
, , , , , ,

१४० जनालाई यहि आ.व मा  रोजगारी उपलब्ध गरउने उदेस्य का साथ यस दोरम्बा   गाउँपालिका को वडा न ३ बाट    प्रधानमन्त्री रोजगार कार्यक्रमको  औपचरिक सुरुवात भएको छ .

मिति: 07/04/2019 - 12:06
, , ,

Pages