FAQs Complain Problems

समाचार

ग्यालरी

आर्थिक बर्ष २०७६/७७ को लागि बजेट  सार्वजनिकीकरण समरोह | प्रमुख अतिथि नेपाल सरकार ३ नं प्रदेश  माननीय सामाजिक बिकाश मन्त्री युबराज दुलाल | सो समारोहमा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले  गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो | उपाध्यक्ष श्री कृशाला घिसिङले आथिक ऐन प्रस्तुत गर्नु भएको थियो |कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र रेग्मीले गर्नु भएको थियो 

मिति: 07/04/2019 - 12:22
, , , , , ,

१४० जनालाई यहि आ.व मा  रोजगारी उपलब्ध गरउने उदेस्य का साथ यस दोरम्बा   गाउँपालिका को वडा न ३ बाट    प्रधानमन्त्री रोजगार कार्यक्रमको  औपचरिक सुरुवात भएको छ .

मिति: 07/04/2019 - 12:06
, , ,

५ औं गाउँ सभा २०७६मा नीति तथा कार्यक्रम पेश 

मिति: 06/25/2019 - 11:19
, ,

 गोल्डेनहेन्डसेकबाट बिदाई हुने शिक्षकहरुको कदर र स्थायी हुने शिक्षकहरुलाई प्रसंसा पत्र वितरण सम्पन्न  ! !! !!! (२०७६ -०१-२८)

मिति: 05/14/2019 - 11:23
, ,

दोरम्बा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री बिनोद कोइरालाको बिदाई तथा  नँया प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र रेग्मी  ज्युको मिति २०७६/०१/२७ मा सम्पन्न बिदाई तथा  स्वागत कार्यक्रमका   केहि झलकहरु  

मिति: 05/14/2019 - 11:17
,

Pages