वडा नं १ डडुवा

दोरम्बा गाउँपालिका वडा नं १ डडुवा  साबिक डडुवा गा. वि.स (वडा नं १-९ ) बाट बनेको वडा हो | यस वडा को वडा कार्यालय सुर्खे  रहेको छ | यस वडाका वडा अध्यक्ष श्री ढाल बहादुर राना मगर हुन् | सैलुङको मुख्य अंश ओगट्ने  यस वडा पर्यटनको एउटा राम्रो गन्तब्य हो |