समाचार
वडा नं १ डडुवा
दोरम्बा गाउँपालिका वडा नं १ डडुवा साबिक डडुवा गा. वि.स (वडा नं १-९ ) बाट बनेको वडा हो | यस वडा को वडा कार्यालय सुर्खे रहेको छ | यस वडाका वडा अध्यक्ष श्री ढाल बहादुर राना मगर हुन् | सैलुङको मुख्य अंश ओगट्ने यस वडा पर्यटनको एउटा राम्रो गन्तब्य हो |