FAQs Complain Problems

वडा नं ४ गौश्वारा

दोरम्बा गाउँपालिका वडा नं ४ साबिक गौश्वारा गा.वि.स. हो | यस वडाको वडा कार्यालय पासेवनमा रहेको छ | यँहा विभिन्न जातजातिका मानिसहरु  बसोबास गर्छन | जस्तै : मगर, तामाङ, नेवार, दमाई, सार्की  जातका मानिसहरुले  भरिभराउ छन् | यो शैलुङको आसपासमा रहेको   एक सुन्दर वडा हो |

Ward Contact Number: 
9841040360