समाचार
योजना सम्झौताका लागि अनिवार्य चाहिने कागजात
सेवा प्रकार:
१) आमभेलाको माईन्युट (उपस्थीति जनप्रतिनिधि/कर्मचारीको रोहवरमा),
२) प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको भेला बैठकबाट गठित उपभोक्ता समितिको निर्णयको प्रतिलिपि,
३) उपभोक्ता समितिको विवरण (अध्यक्ष, सचिव, कोषाध्यक्ष मध्ये १ जना महिला समेत ३३ प्रतिशत महिला अनिर्वाय),
४) उपभोक्ता समितिका पदाधिकारी एवं. सदस्यहरुको ना.प्र.प. को प्रमाणित प्रतिलिपि,
५) प्राविधिकले तयार गरेको योजनाको लागत अनुमान,
६) उपभोक्ता समितिको जिम्मेवारी बाउँफाउँ तथा बैंक खाता संचालन गर्ने निर्णय,
७) योजना सम्झौताका लागि वडा कार्यालयको सिफारिस पत्र,
८) उपभोक्ता समितिको अध्यक्षको निवेदन,
९) योजना अनुसारको उपभोक्ता समितिको नामाकरण र छाप,
१०) उपभोक्ता समितिले सम्पादन गनुपर्ने कामको विवरण तथा कार्यक्षेत्र उल्लेख गर्नुपर्नेछ,
११) योजना स्थलको तस्विर (कम्तिमा २ वटा), १२ समिति गठन गर्दाको उपस्थितिको फोटो ।