समाचार
सूचना तथा समाचार
दोरम्बा गाउँपालिकाका अध्यक्ष श्री कमान सिं मोक्तानको अध्यक्षतामा दोरम्बा गाउँपालिकामा सेवारत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ संघीय सरकारबाट प्राप्त पोशाक भत्ता ,प्रदेश सरकारबाट प्राप्त संचार खर्च र स्थानीय सरकारबाट विनियोजित यातायात खर्च रकम स्वास्थ्य शाखा सह संयोजक पार्वती कंडेलले वितरण गर्नु भयो |
यस दोरम्बा गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाहरुमा बेरोजगारी दर्ताको लागि निबेदन संकलन भइ रहेको र गा पा भित्र रहनु हुने १८ बर्ष देखि ५९ बर्ष सम्मका सम्पूर्ण बेरोजगारले आबश्यक कागजात सहित वडा कार्यालमा सम्पर्क गर्नु हुन अनुरोध छ |
आवश्यक कागजात
- नेपाली नागरिकताको प्रतिलिपि
- अनुहार देखिने पासपोर्ट साइजको फोटो
अन्य जानकारी को लागि वडा कार्यालयमा सम्पर्क गर्नुहोला
अथवा सम्पर्क :
९७४४०५६०१८ उज्ज्वल पाठक (सूचना अधिकारी )
९८६७०३७१२८ रोशन ज्ञवाली ( रोजगार संयोजक )
- मिति २०७५/१२/२० गते गाउँपालिकास्तरीय प्र.अ. बैठक सम्पन्न
- मिति २०७५/१२/२५ भित्र २०७५ चैत्रमा सम्पन्न कक्षा ८ को नतिजा प्रकाशन गर्ने निर्णय
- मिति २०७५/१२/२० गते गाउँपालिकास्तरीय प्र.अ. बैठक सम्पन्न
- मिति २०७५/१२/२५ भित्र २०७५ चैत्रमा सम्पन्न कक्षा ८ को नतिजा प्रकाशन गर्ने निर्णय
जिल्ला समन्वय समिति रामेछाप बाट प्राप्त सिफारिस पत्र