FAQs Complain Problems

सूचना तथा समाचार

Post date

महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ सुबिधा वितरण

दोरम्बा गाउँपालिकाका अध्यक्ष श्री कमान सिं मोक्तानको  अध्यक्षतामा दोरम्बा गाउँपालिकामा सेवारत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ संघीय सरकारबाट प्राप्त पोशाक भत्ता ,प्रदेश सरकारबाट प्राप्त संचार खर्च र स्थानीय सरकारबाट विनियोजित यातायात खर्च रकम स्वास्थ्य शाखा सह संयोजक पार्वती कंडेलले वितरण गर्नु भयो |

Tuesday, June 18, 2019 - 11:11

काररमा कर्मचारी आबश्यकता समन्धी सूचना

Wednesday, May 22, 2019 - 16:31

बेरोजगारी दर्ताको लागि निबेदन दिने समन्धमा

यस दोरम्बा गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाहरुमा  बेरोजगारी दर्ताको लागि निबेदन संकलन भइ रहेको र गा पा भित्र रहनु हुने  १८ बर्ष देखि ५९ बर्ष सम्मका सम्पूर्ण बेरोजगारले आबश्यक कागजात सहित वडा कार्यालमा सम्पर्क गर्नु हुन अनुरोध छ | 

आवश्यक कागजात 

  • नेपाली नागरिकताको  प्रतिलिपि 
  • अनुहार देखिने पासपोर्ट साइजको फोटो 

अन्य जानकारी को लागि वडा कार्यालयमा सम्पर्क गर्नुहोला 

अथवा  सम्पर्क :

९७४४०५६०१८  उज्ज्वल पाठक (सूचना अधिकारी )

९८६७०३७१२८  रोशन ज्ञवाली ( रोजगार संयोजक )

Wednesday, April 24, 2019 - 12:12

गाउँपालिका स्तरीय प्र. अ .बैठक

  • मिति २०७५/१२/२० गते गाउँपालिकास्तरीय प्र.अ. बैठक सम्पन्न 
  • मिति २०७५/१२/२५ भित्र  २०७५ चैत्रमा सम्पन्न कक्षा ८ को नतिजा प्रकाशन गर्ने  निर्णय 
Wednesday, April 3, 2019 - 16:01

गाउँपालिका स्तरीय प्र. अ .बैठक

  • मिति २०७५/१२/२० गते गाउँपालिकास्तरीय प्र.अ. बैठक सम्पन्न 
  • मिति २०७५/१२/२५ भित्र  २०७५ चैत्रमा सम्पन्न कक्षा ८ को नतिजा प्रकाशन गर्ने  निर्णय 
Wednesday, April 3, 2019 - 16:01

सब इन्जीनीयर आबश्यकता

Monday, March 18, 2019 - 15:43

गाँउपालिकाका सफल भएका कानुनी सहजकर्ताको शिफारिश सम्बन्धमा |

जिल्ला समन्वय समिति रामेछाप बाट प्राप्त सिफारिस पत्र 

Thursday, January 10, 2019 - 09:31

Pages