FAQs Complain Problems

सूचना तथा समाचार

Post date

सार्वजनिक सुनुवाई समन्धमा

यस दोरम्बा गाउँपालिकाले आ.ब २०७५/७६मा सम्पादन गरेको कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७६/०७/२८ गते बिहान १०  बजे रहेकाले  उपस्थिको लागि अनुरोध छ ||

Wednesday, November 13, 2019 - 13:35

सिप परिक्षण तथा अन्तरबार्ता सम्बन्धी सुचना

Monday, October 21, 2019 - 15:42

लेखापरिक्षक सिफारिस बारे

Monday, September 16, 2019 - 16:02

बिषय बिज्ञ सुचिकृत बारे

Monday, September 16, 2019 - 16:01

पुनर्निमाण गाउँपालिका प्रोफाइल

http://202.51.74.207/recent-palika-document/21001/np/

Monday, September 16, 2019 - 15:19

महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ सुबिधा वितरण

दोरम्बा गाउँपालिकाका अध्यक्ष श्री कमान सिं मोक्तानको  अध्यक्षतामा दोरम्बा गाउँपालिकामा सेवारत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ संघीय सरकारबाट प्राप्त पोशाक भत्ता ,प्रदेश सरकारबाट प्राप्त संचार खर्च र स्थानीय सरकारबाट विनियोजित यातायात खर्च रकम स्वास्थ्य शाखा सह संयोजक पार्वती कंडेलले वितरण गर्नु भयो |

Tuesday, June 18, 2019 - 11:11

काररमा कर्मचारी आबश्यकता समन्धी सूचना

Wednesday, May 22, 2019 - 16:31

बेरोजगारी दर्ताको लागि निबेदन दिने समन्धमा

यस दोरम्बा गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाहरुमा  बेरोजगारी दर्ताको लागि निबेदन संकलन भइ रहेको र गा पा भित्र रहनु हुने  १८ बर्ष देखि ५९ बर्ष सम्मका सम्पूर्ण बेरोजगारले आबश्यक कागजात सहित वडा कार्यालमा सम्पर्क गर्नु हुन अनुरोध छ | 

आवश्यक कागजात 

  • नेपाली नागरिकताको  प्रतिलिपि 
  • अनुहार देखिने पासपोर्ट साइजको फोटो 

अन्य जानकारी को लागि वडा कार्यालयमा सम्पर्क गर्नुहोला 

अथवा  सम्पर्क :

९७४४०५६०१८  उज्ज्वल पाठक (सूचना अधिकारी )

९८६७०३७१२८  रोशन ज्ञवाली ( रोजगार संयोजक )

Wednesday, April 24, 2019 - 12:12

गाउँपालिका स्तरीय प्र. अ .बैठक

  • मिति २०७५/१२/२० गते गाउँपालिकास्तरीय प्र.अ. बैठक सम्पन्न 
  • मिति २०७५/१२/२५ भित्र  २०७५ चैत्रमा सम्पन्न कक्षा ८ को नतिजा प्रकाशन गर्ने  निर्णय 
Wednesday, April 3, 2019 - 16:01

गाउँपालिका स्तरीय प्र. अ .बैठक

  • मिति २०७५/१२/२० गते गाउँपालिकास्तरीय प्र.अ. बैठक सम्पन्न 
  • मिति २०७५/१२/२५ भित्र  २०७५ चैत्रमा सम्पन्न कक्षा ८ को नतिजा प्रकाशन गर्ने  निर्णय 
Wednesday, April 3, 2019 - 16:01

Pages