आर्थिक बर्ष २०७६/७७ को लागि बजेट सार्वजनिकीकरण समरोह | प्रमुख अतिथि नेपाल सरकार ३ नं प्रदेश माननीय सामाजिक बिकाश मन्त्री युबराज दुलाल | सो समारोहमा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो | उपाध्यक्ष श्री कृशाला घिसिङले आथिक ऐन प्रस्तुत गर्नु भएको थियो |कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र रेग्मीले गर्नु भएको थियो
समाचार
ग्यालरी
१४० जनालाई यहि आ.व मा रोजगारी उपलब्ध गरउने उदेस्य का साथ यस दोरम्बा गाउँपालिका को वडा न ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचरिक सुरुवात भएको छ .
मिति: 07/04/2019 - 12:06
गोल्डेनहेन्डसेकबाट बिदाई हुने शिक्षकहरुको कदर र स्थायी हुने शिक्षकहरुलाई प्रसंसा पत्र वितरण सम्पन्न ! !! !!! (२०७६ -०१-२८)
मिति: 05/14/2019 - 11:23
दोरम्बा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री बिनोद कोइरालाको बिदाई तथा नँया प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र रेग्मी ज्युको मिति २०७६/०१/२७ मा सम्पन्न बिदाई तथा स्वागत कार्यक्रमका केहि झलकहरु
मिति: 05/14/2019 - 11:17