समाचार
बेरोजगारी दर्ताको लागि निबेदन दिने समन्धमा
यस दोरम्बा गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाहरुमा बेरोजगारी दर्ताको लागि निबेदन संकलन भइ रहेको र गा पा भित्र रहनु हुने १८ बर्ष देखि ५९ बर्ष सम्मका सम्पूर्ण बेरोजगारले आबश्यक कागजात सहित वडा कार्यालमा सम्पर्क गर्नु हुन अनुरोध छ |
आवश्यक कागजात
- नेपाली नागरिकताको प्रतिलिपि
- अनुहार देखिने पासपोर्ट साइजको फोटो
अन्य जानकारी को लागि वडा कार्यालयमा सम्पर्क गर्नुहोला
अथवा सम्पर्क :
९७४४०५६०१८ उज्ज्वल पाठक (सूचना अधिकारी )
९८६७०३७१२८ रोशन ज्ञवाली ( रोजगार संयोजक )